काठमाण्डु – नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र सेसेल्सका विदेश तथा डायस्पोरा मामिला मन्त्री ब्यारी फौरबिच भेटवार्ता भएको छ । भेटका क्रममा दुवै पक्षले नेपाल र सेसेल्सबिचको कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरे । सम्मेलनको साइडलाइनमा भएको भेटवार्ताले २…