काठमाण्ड- सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रियसभा चुनावमा दुई स्थानमा सत्ता गठबन्धनसँग तालमेल नगर्ने भएको छ । माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा बाँकी १७ स्थानमा भने जनमतले गठबन्धनलाई समर्थन गर्ने भको छ । तर, लुम्बिनी र मदेशमा आफ्नै उम्मेदवार उठाएको हो । जसअनुसार लुम्बिनीमा ‘अन्य क्लस्टर’बाट बालगोविन्द चौधरी थारु र ‘मधेस क्लस्टर’बाट रामशंकर महासेठलाई…