काठमाण्डु – कपिलबस्तुमा हैजा विरुद्धको खोप अभियान सुरु भएको छ । गत असोज १८ गतेदेखि ५ वटा स्थानीय तहमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा नआएपछि हैजाविरुद्धको खोप ‘स्यानकोल’ खुवाउन सुरु गरिएको हो । आज लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले यशोधरा गाउँपालिकाबाट अभियानको सुभारम्भ गरेका छन् । उनले गाउपालिकाका अध्यक्ष गिरजेश कुमार…