काठमाण्डु – नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत आज पनि मतदान हुँदै छ । हिजोबाट सुरु भएको मतदान आज पनि चल्ने जनाइएको छ । काठमाण्डु उपत्यका बाहिरका १८ मतदान केन्द्रमा मतदान हुने जनाइएको छ । आज मेची प्रादेशिक अस्पताल झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लाहान अस्पताल, भरतपुर अस्पताल,…