नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट शुरु

काठमाण्डु -  नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट शुरू भएको छ । काठमाण्डु उपत्यका बाहिर आज र भोली निर्वाचन हुँदैछ । आज विहान १० बजेबाट मतदान सूरू भएको छ । दिउँसो ४ बजेसम्म उपत्यका बाहिरका ६ वटा मतदान केन्द्रमा मतदान हुने जनाइएको छ । कोशी अस्पताल विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी…