कठमाण्डु - शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् । बुधबार बडिगाड गाउँपालिका– ३ सिसाखानीको चुनावी सभालाई सम्बोधनगर्दै उहाँले १५ हजार मतान्तरले जित्ने दाबी गरेका हुन् । “गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौं,” उनले भने,“बागलुङ क्षेत्र नम्बर २ कादुई प्रदेश सदस्यसहित प्रतिनिधिसभा सदस्यमा हामीले जितिसकेका छौं औपचारिक…