काठमाण्डु - आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिनुपर्ने भएको छ। र्वाचन आयोगका अनुसार आज सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने समय तोकिएको छ। दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने आयोगको…