जुवातास खेल्दाखेल्दै ११ जना पक्राउ

काठमाण्डु – प्रहरीले जुवातास खेल्दाखेल्दै प्रहरीले सुर्खेत र म्याग्दीबाट ११ जनालाई पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट जुवातास खेलिरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २७ वर्षीय शिशिर केसी समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ७९० रूपैयाँ र १२…