काठमाण्डु - चाँगुनारायण नगरपालिका-८ सुडालका एक युवाले आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएको उनका आफन्तले बताएका छन् । लामो समय देखि घर जग्गा कारोबारमा संलग्न तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसकेपछि आत्महत्या गरेका हुन् । तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् ।…