रुडुकको सहयोगमा धनगढीका २२ सय वालवालिकालाई शैक्षिक सामाग्री

धनगढी- धनगढी उपमहानगरपालिका क्षेत्रका २२ सय भन्दा बढी वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहयोगमा धनगढी नगरक्षेत्रका ८ वटा बिद्यालयका ईसिडी देखी कक्षा ८ सम्मका २२ सय १० वालवालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको हो । सामाग्री कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदेश सभा सदस्य…