एजेन्सी - डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति दिइने मेटाले घोषणा गरेको छ । घोषणासँगै उनको अकाउन्टमा दुई वर्षको निलम्बन समाप्त हुनेछ । निलम्बन ‘आउँदो हप्ताहरूमा’ समाप्त हुने सामाजिक मिडियाले जानकारी दिएको छ । एक विज्ञप्तिमा मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले भने कि जनताले ‘उनीहरुका राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न सक्षम हुनुपर्दछ ।…