हिमपातलाई मध्य नजर गरी जुम्लामा न्यानो कार्यक्रम

जुम्ला- जुम्लामा हिमपातालाई मध्यनजर गरी न्यानो बितरण कार्यक्रम गरिएको छ । मंगलबारदेखि परेको भारी हिमपातले त्यहाँको जनजीवन प्रभावित भएपछि प्रशासन न्यानो वितरण कार्यक्रम गरेको हो । जुम्लामा लगातार रुपमा हिपपात भइरहेको छ । चिसोले जनजीवन प्रभावित भइरहेको भन्दै चोक-चोकमा आगो बाल्ने कार्यक्रम गरिएको हो । चिसोले दुई दिनदेखि हवाई यातायात बन्द भएको छ । जुम्लाका…