काठमाण्डु – प्रहरीले जुवातास खेल्दाखेल्दै २१ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको नागार्जुन नगरपालिका–१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङको रूवी भ्याली गाउँपालिका–६ घर भएकी ४३ वर्षीया धनमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा धनमाया समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३७ हजार ५००…