भीआईपीहरूविरुद्ध कमजोर ‘एक्सन’ : सुशासन कि सस्तो लोकप्रियता ? (टिप्पणी)

काठमाण्डु – नवनिर्वाचित प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेसँगै मुलुकमा ‘भीआईपी’ भ्रष्टाचारी र अपराधीमाथि ठूलो कारबाही हुने अपेक्षा गरिएको थियो । गृहमन्त्री गुरुङले पद सम्हालेलगत्तै तामझामका साथ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि बहालवाला सांसद र उच्च पदस्थ कर्मचारीहरूलाई पक्राउ गर्न लगाए । तर जति ठूलो ‘एक्सन’ सुरु भएको थियो, यसको अवतरण…