नेता भनेको ठुलो कद भएको मान्छे हुन्छ भन्ने भाष्य नहराउँदै म आएँ : सोविता गौतम [सम्बोधनकाे पूर्णपाठ]

काठमाण्डु- स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले आफनो राजनीतिक प्रवेशलाई इतिहासको पानी ढलो भनेर संज्ञा दिएकी छिन । प्रतिनिधिसभाको उपसभामुखका लागि भईरहेको निर्वाचनलाई सम्वोधन गर्दै नेता भनेको ठुलो कद भएको मानिस हुनुपर्छ भन्ने भास्य समाजबाट नहराउदै एक २७ वर्षे युवामाथि भरोशा गरेर मेरा मतदाताहरुले आफ्ना सपानाहरु सुम्पेको क्षणको रुपमा आफुलाई गर्व गरेको समेत बताएकी छिन् ।…