हैजाको सम्भावित प्रकोपविरुद्ध लियो-लायन्स क्लब दक्षिणकालीको प्रभातफेरी

काठमाण्डु - लायन्स क्लब इन्टरनेशनलमा प्रस्तावित क्लब, लियो–लायन्स क्लब अफ दक्षिणकालीले दक्षिणकाली नगरपालिकासँगको सहकार्यमा सम्भावित हैजाको प्रकोपविरुद्ध सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको छ । लायन्स वर्ष २०२२–२३ को सेवा सप्ताह अन्तर्गत छैटौं दिनको विपद् व्यवस्थापन दिवस मानेर क्लबले जनचेतनामूलक जिंगल, माइकिङ, प्ले कार्ड र ब्रोसर वितरण मार्फत सचेतना सन्देशहरू फैलाउने अभियान थालेको हो । नगरपालिकाका मेयर…