माओवादी केन्द्रको पोलिट्ब्यूरो समितिमा १५६ जना हुने

काठमाण्डु - नेकपा (माओवादी केन्द्र) ले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन गरेको छ । बिहीबार काठमाण्डुमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् । यसभन्दा अघि प्रचण्डले १२५ सदस्यी पोलिटब्युरो समिति रहने बताउँदै नाम सार्वजनिक गरेका थिए । तर त्यो लिस्टमा धेरै नामहरु छुटेको भन्दै बैठकमा…