नागरिकता विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डु - सरकारले नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि छलफलमा रहेको उक्त विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको हो । सरकारले अध्यादेश ल्याउनका लागि संसदमा रहेको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएको हुनसक्ने अनुमान गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता…