कुटनीतिक पत्राचार गर्दा परराष्ट्र मन्त्रालयमार्फत अनिवार्य गर्न सरकारको निर्देशन

काठमाण्डु – सरकारले वैदेशिक एवं कुटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा परराष्ट्र मन्त्रालय मार्फतमात्रै गर्न निर्देशन दिएको छ । असार ६ गते बसेको मन्त्रिपरिषदको बैठकले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य रुपमा गर्नुपर्ने निर्णय गरको थियो । योसँगै मन्त्रालयहरुले मातहतका निकायलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले…