बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अमिन पदमा कार्यरत ईश्वरी भण्डारीमाथि आफ्नै कार्यकक्षमा हातपात भएको छ । आइतबार दिउँसो ३ः२० बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ निबासी खिमानन्द काफ्लेले हातपात गरेका हुन् । उनको लालपुर्जामा ५ धुर जग्गा रहेको तर ६ धुर उपभोग गर्दै आएकोमा नगरपालिकाले ५ धुरमा मात्र घर बनाउन दिएको थियो । तर,…