जनजाति महासंघको अध्यक्षमा ग्याल्जे शेर्पा, वरिष्ठ उपाध्यक्षमा बुद्द घर्ति चयन

काठमाण्डु – नेपाल आदिवासी जनजाती महासंघको १०औं राष्टिय महाधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ । नवलपरासीको कावासोतीमा सम्पन्न महाधिवेशनले गेल्जे लामा शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन गरेको हो । जसअनुसार महासंघको वरिष्ठ उपाध्यक्ष बुद्द घर्ति भुजेल निर्विरोध चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ भोटे, लाक्पा…