बिहीबार कुन राशिका कति शुभ ?हेर्नुहोस् भाग्यफल

काठमाण्डु - वि.सं.२०७८ साल साउन ०७ गते । बिहीबार । ईश्वी सन् २०२१ जुलाई २२ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५५ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो…