काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पुर्ण बदली रहि प्रदेश १ र गण्डकी प्रदेशका केही भागहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। दिउँसो लुम्बिनी, गण्डकी र…