काठमाण्डु – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा सोमबार एक कार्यक्रमकाबीच आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । सम्झौताअनुसार ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ । त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल…