काठमाण्डु – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले राजनीतिले पुनः बाटो पहिल्याएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत राजदूत आचार्यले कोरोनाकालका जीवन र जीविकाका समस्या सम्वोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको बताएका हुन् । ‘विश्वासको मतसंगै राजनीतिले पुनः बाटो पहिल्याएको छ। कोरोनाकालका जीवन र जीविकाका समस्या संवोधनमा…