आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको माैसम पूर्वानुमान गरेकाे छ । मनसुनी वायुकाे प्रभाव रहेकाले देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। यसैगरी,…