यशाेदा भुजेल काठमाण्डु – डिजेइङ क्षेत्रको चर्चित नाम हो, 'डिजे नानी' अर्थात सुस्मिता महर्जन । डिजे नानीलाई नचिन्ने कमै होलान् । रातमा डीजे बाजामा आफूसँगै क्लव, पव र बारका ग्राहकलाई झुमाउने डिजे नानीको ख्याती दिन प्रतिदिन बढ्दो छ । सानै उमेरदेखि नै उनमा संगित प्रतिको मोह थियाे । सानैदेखि छर छिमेकमा भोज भतेर, व्रतबन्ध, जात्रा…