अत्याधिक धूवाँ फाल्ने २२ सवारी साधन कारबाहीमा

काठमाण्डु- काठमाण्डुको सोह्रखुट्टेमा अत्याधिक धूवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । अत्याधिक धूवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ सवारी साधन कारबाहीमा परेको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण…