सकियो मेयर सम्मेलनः महानगरको सन्चालन ऐन छुट्टै बनाउन माग

पोखरा - मनाङको नार्पाभूमिको जनसंख्या ५३८ छ । काठमाडौं महानगरको जनसंख्या करिब १० लाख छ । २०६८ को उक्त जनसंख्या अहिले केही थपिएको छ । यी दुवै पालिकाको सन्चालन ऐन एउटै छ । स्थानीय सरकार सन्चालन ऐन २०७४ ले दुवै पालिका चलाउँछ । अब भने पालिकाको जनसंख्या र भूगोल हेरेर सन्चालन ऐन नै फरक बनाउनुपर्ने…