काठमाण्डु - नेकपा माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टर नेपालले महाधिवेशन सम्पन्न भएको ८ महिनापछि पदाधिकारीको टुङगो लगाएको छ । शुक्रबारबाट काठमाण्डौंमा जारी केन्द्रीय समितिको बैठकले ६१ सदस्यिय पदाधिकारी चयन गरेको छ । गत मंसिरमा चितवनमा सम्पन्न महाधिवेशनले अध्यक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटालाई चयन गरेको थियो । महाधिवेशनमा आकांक्षी धेरै…