काठमाण्डु - नेपाल वायुसेवा क्याविन क्रु संघले क्याप्टन विजय लामाको राजीनामा माग गरेको छ । लामा क्याबिन क्रु डिभिजनका उप निर्देशक छन् । उनि उमेर हदको कारण एक महिनापछि अवकासमा जान लागेका छन् । संघले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन विभाग प्रमुख दिपुराज जुहार्चनलाई बिहिवार ज्ञापन पत्र बुझाउंदै लामाको काम…