एमाले अध्यक्ष ओलीले लगाए तीन दिदीबहिनीबाट भाइटिका (तस्वीरसहित)

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका लगाएका छन् । अध्यक्ष ओलीलाई भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा दिदीबहिनी विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णु कुमारी पौडेलले भाइटीका लगाइदिएका हुन् । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ । सोही अनुसार उनीहरुले टिका लगाइदिएपछि ओलीले पनि दिन दिदीबहिनीलाई टिका लगाइदिएका…