निर्वाचनबारे एमालेमा दुईधारे रणनीति

काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको विषयमा साना ठुला सबै दल सहभागि हने निर्णय गरिसक्दा विघटित संसदको दोस्रो ठुला दल नेकपा (एमाले)ले स्पष्ट धारणा सार्वजनिक गरेको छैन । निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा १२० राजनीतिक दलहरूले दल दर्ताको आवेदन दिएका छन् । ती मध्ये एमाले पनि एक हो ।भदौ २३ र २४…