काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमामथि शानदार जीत निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमाथि ८ विकेटले जीत हासिल गरेको हो । चितवनले टस जितेर पहिलो ब्याटिङ गरी ६ विकेट गुमाउँदै १२१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको…