मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आइतबार

काठमाण्डु - मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार शपथ ग्रहण गर्ने भएका छन्। आइतबार बिहान १०ः३० बजे शपथ लिने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सात दलबीच भएको लामो छलफलले यादवको नाममा सहमति जुटेको थियो। सरकारमा…