काठमाण्डु – चीनको उत्तरपूर्वी शहर लियाओयाङमा सजावटी (अर्नामेन्टल) माछाको उत्पादन र व्यापार पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ्दै गएको छ । स्थानीय किसानहरूले ग्रीनहाउस र हीटिङ प्रणालीको प्रयोग गरी चिसो मौसममा पनि उत्पादनलाई स्थिर राख्न सफल भएका छन् । जसका कारण दक्षिण चीनमा उत्पादन घट्ने समयमा उनीहरूले देशभरको बजारमा आपूर्ति गर्न सकेका छन् । लियाओयाङका एक…