आज तपाईंकाे भाग्यफल कस्ताे रहला ?

काठमाण्डु - २९ पुस,२०७८, तदनुसार १३ जनवरी २०२२ बिहीबार  । बिहान ६ः ५८ मा सूर्योदय हुनेछ भने ५ बजे २७ मिनेटमा सूर्यास्त हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन सामाजिक कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईंको मनमा हर्ष छाउने छ । यात्राको लागि अवसर…