‘मन्त्री भएपनि लाइनमा बस्नुस’ भन्ने सुरक्षागार्ड पक्राउ

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भन्ने एक जना सुरक्षागार्ड पक्राउ परेका छन्। शुक्रबार ठमेलको छाया सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने ग्रुप फोर सेक्युरिटीका सुरक्षागार्ड शेरजंग कुँवर पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले मन्त्रीमाथि दुव्र्यवहार…