काठमाण्डु – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंगलबारदेखि औपचारिक रूपमा सुरू भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नोभेम्बर २५ को अवसर पारेर हरेक वर्ष झैँ मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने…