काठमाण्डु - प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विद्येयक २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल जारी हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको बजेटसहितको नीति तथा कार्यक्रमबारे छफल हुने भएको हो । बैठकमै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७९ अन्तगत शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र…