काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य एवम् जसपा नेपालका नेता महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। ठाकुर मंगलबार बिहान लामिछानेलाई भेट्न उनकाे निवास बुढानीलकण्ठ पुगेका हुन्। उनीहरुबिच वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको छ । पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै…