काठमाण्डु – न्यायका लागि वकालत गरिरहेकी शोभा पाठकले नेकपा एमाले सचिव महेश बस्नेत कानूनको दायराबाट कदापी उम्किन नसक्ने दाबी गरेकी छन् । मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव बस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिएकी हुन् । सरकारले ल्याउन नमिले पनि कानूनले आफूले कानूनी दायरबाट पक्राउ गर्ने बताइन् ।…