भदौ २४को विध्वंसमा संलग्न ९६३ जनामाथि मुद्दा चलाइयाे, १९१ जना थुनामा

काठमाण्डु– गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा भएको विध्वंसमा संलग्न देशभरका १९१ जना थुनामा रहेको पाइएको छ ।सुरक्षा अधिकारीहरूका अनुसार काठमाण्डू उपत्यकामा ३७९ सहित देशभरि ९३३ वटा मुद्दा दर्ता गरिएको हो । विभिन्न आपराधिक घटनासँग जोडिएका ९६३ जना अभियुक्त चैत १५ गतेसम्म पक्राउ परेको र तीमध्ये १९१ जना पुर्पक्षका लागि अझै थुनामा रहेको…