ललितपुर जिल्ला अदालतमा खाजा समयमा पनि सेवा प्रवाह

ललितपुर – ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ । अदालतको प्रशासन शाखाले सूचना जारी गर्दै खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो । नयाँ व्यवस्थाअनुसार आईतबारदेखि बिहीबारसम्म खाजा समय १:३० बजेदेखि २:३० बजेसम्म र शुक्रबारका दिन १ बजेदेखि २ बजेसम्म तोकिएको भए तापनि यस अवधिमा पनि अदालतको सेवा नियमित…