काठमाण्डु – नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक लोकतन्त्र संकुचित र कमजोर भएको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । संसदीय दलको नेता चयनका क्रममा देखिएको वातावरणलाई लिएर उनले पार्टीको वर्तमान कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका हुन् । संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न खोज्ने युवा सांसदले प्रस्तावक र समर्थक समेत नपाउने स्थिति…