विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ

काठमाण्डु– विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ परेका छन् । उनलाई बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले सम्पत्ति शुद्धीकरणको आरोपमा पाटनबाट पक्राउ गरेको हो । उनले अमेरिका, थाइल्याण्ड, अष्ट्रेलिया र दुबईमा सम्पत्ति खरिद गरेको आशंकामा अनुसन्धान भइरहेको छ। साथै, बीमा, सेयर कारोबार, ठूला नियुक्ति, लाइसेन्स किनबेच र प्रहरी ठेक्कापट्टामार्फत अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप पनि…