काठमाण्डु – सरकारले खाडी क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि विशेष उडान गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल एयरलाईन्समार्फत शुक्रबारदेखि तीन दिनसम्म चार वटा उडान हुनेछ । शुक्रबार साँझ नेपाल वायु सेवाको जहाज दुबई जाँदैछ । त्यो जहाजमा आउन पहिले नै टिकट बुक गराएका नेपालीसहित आउन चाहनेले समयमै सम्पर्क गर्न भनिएको छ । यस्तै…