‘मारिया अस्पताल’ विना अनुमति सञ्चालन

काठमाण्डु- काठमाण्डुको बालुवाटारस्थित मारिया अस्पताल मारिया हेल्थ सेन्टर प्रालि हाललाई बन्द गरिएको छ । मेडिकल काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैरकानुनी रूपमा सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको बुझिएको मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । उनले विना अनुमति सञ्चालन रहेकाले उक्त अस्पतालका सञ्चालकमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला…