काठमाण्डु - सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेका दुई कार्यालय खारेज हुने भएको छ । सरकारले गठन गरेको शासकीय सुधार तथा सुशासनसम्बन्धी कार्यदलले दिएको सुझाव अनुसार सञ्चार मन्त्रालय अन्तर्गत रहेका दुई कार्यालय खारेज हुन लागेको हो । कार्यदलले मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्न सुझाव दिएको हो । वर्तमान…