मिडिया विधेयक : पत्रकारलाई १० लाखसम्म जरिवाना (पूर्णपाठ)

काठमाण्डु – सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाएको छ । प्रेस काउन्सिललाई विस्थापन गर्न तथा मिडिया र पत्रकारहरूलाई जिम्मेवार, मर्यादित र जिम्मेवार बनाउन भन्दै ल्याइएको उक्त विधेयकमाथि शुक्रबारबाट प्रतिनिधि सभामा छलफल सुरु भएको हो । उक्त विधेयकमा कुनै पनि सञ्चारमाध्यमले आचारसंहिता विपरीत समाचार प्रकाशित गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्था अघि सारिएको छ…